मतदातालाई धन्यवाद ज्ञापन गर्न प्रदीप पौडेलले आयोजना गरे चियापान

नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले १४औँ महाधिवेशनमा सक्रिय रुपमा सहभागी भएर महाधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई आभार ज्ञापन गर्दै शुक्रबारका लागि चियापानको आयोजना गरेका छन् । 

उनले आफूलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने साथीहरूप्रति आभार व्यक्त गर्दै शुक्रबार दिनको २ बजेका लागि लैनचौर स्थित ‘लैनचौर ब्याङ्क्वे’मा चियापानको आयोजना गरेका हुन् । 

बिहीबार सम्पन्न कांग्रेस महामन्त्रीको मतगणनामा विश्वप्रकाश शर्मा र गगन थापा विजयी भएका छन् । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २२:१४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया