नेपाली कांग्रेसको दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी शेखर कोइराला समूहका उम्मेदवार थिए ।
उनले शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् ।
निर्वाचन समितिले यसबारे आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
सहमहामन्त्री (दलित)मा विजयी भएका परियारले २२१२ मत ल्याए। उनका प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।