भारतीय प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानले आफ्नो सर्वोच्च नागरिक सम्मानबाट सम्मानित गर्ने भएको छ । भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टी गरेको हो । 

भुटानको प्रधानमन्त्रीको फेसबुक पेजमा जारी एक सूचनामा भनिएको छ, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वोच्च नागरिक सम्मान ‘नगादाग पेल गी खोरलो’ बाट सम्मानित गर्ने खबर सुन्ना खुसी लागेको छ ।’ 

सूचनामा महामारीको समयमा भारतीले गरेको सहयोग पनि स्मरण गरिएको छ । 

(बिबीसी)





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ११:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया