कांग्रेस खुला केन्द्रीय सदस्य अपडेट : २३९३ मत गणना हुँदा कसलाई कति मत? (सूची)

शनिबारदेखि जारी नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणनामा पूर्वमहामन्त्रीसमेत रहेका डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन् । २३९३ मतगणना हुँदा उनी १९७१ मतका साथ शीर्ष स्थानमा छन् । 

३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा परिणामअनुसार उनी सुरुदेखि नै शीर्ष स्थानमा छन् ।  १५३८ मतका साथ एनपी साउँद दोस्रो, १५०३ मतका साथ बालकृष्ण खाँण तेस्रो स्थानमा छन् ।  

त्यस्तै, पूर्वमन्त्री रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन् ।

३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । ३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् । 

२३९३ मत गणना हुँदा को-को छन् ३५ मा?

१) डा. शशांक कोइराला-१९७१



२) एनपी साउँद-१५३८

३) बालकृष्ण खाँण-१५०७



४) रमेश लेखक-१४५१

५) उदय शमशेर राणा -१४४५

६) शंकर भण्डारी-१४३७

७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३

८) रामहरि खतिवडा-१३९५

९) अर्जुननरसिंह केसी- १३८३

१०) गोपालमान श्रेष्ठ -१३२३

११) जिप छिरिङ्ग लामा-१३१२

१२) जीतजङ्ग बस्नेत-१२८३

१३) नैनसिंह महर-१२८३

१४) डा.रामशरण महत-१२८१

१५) गोविन्द भट्टराई-१२७७

१६)सुनिलबहादुर थापा-१२४६

१७) बलबहादुर केसी-१२३३

१८) दिलेन्द्र प्रसाद बडू-१२३१

१९) मोहनबहादुर बस्नेत-१२०२

२०) दीपक गिरी-११७४

२१) सुरेन्द्रराज पाण्डे-११५१

२२) कुन्दनराज काफ्ले-११४३

२३) पद्मनारायण चौधरी-११३७

२४) गुरु बराल-१०३६

२५) सञ्जयकुमार गौतम-१००१

२६) गोविन्द राज पोखरेल-९६२

२७) गोपाल दहित-९३१

२८) राजीव ढुंगाना-९३५

२९) कृष्णकिशोर घिमिरे ९२९

३०) दिनेश कोइराला -९२५

३१) वीरेन्द्रकुमार कनौडिया-९१९

३२) ई. मोहन आचार्य-९१३

३३) अजयबाबु शिवाकोटी- ९०९

३४) मदनबहादुर अमात्य- ९०८

३५) उमेशजंग रायमाझी-८९१

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ९:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया