रामहरि खतिवडा कांग्रेस केन्द्रीय सदस्यमा विजयी

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा रामहरि खतिवडा पाँचौँ स्थानका साथ विजयी भएका छन् । 

ओखलढुंगाबाट महाविवेशन प्रतिनिधि रहेका खतिवडा प्रतिनिधिसभा निर्वाचनमा एमालेका यज्ञराज सुनुवारसँग पराजित भएका थिए । 

खतिवडा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता हुन् । 

कांग्रेसको १४औँ महाधिवेशनमा खतिवडा २१४७ मत ल्याएर विजयी बनेका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया