जिपछिरिङ लामा नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
दोलखाबाट महाधिवेशन प्रतिनिधि रहेका लामा निर्माण व्यवसायी हुन् ।
लामाले वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।
उनी कांग्रेसका तर्फबाट दोलखाबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा भण्डारी २०३५ मतका साथ विजयी बनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।