दिनेश कोइराला कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
फरकधार / ४ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

चितवन जिल्लाले नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक केन्द्रीय सदस्य पाएको छ । 



चितवनबाट दिनेश कोइराला कांग्रेस केन्द्रीय सदस्यमा खुलामा निर्वाचित भएका हुन् ।



राष्ट्रिय जेसिसको अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका कोइराला चितवन कांग्रेसमा लोकप्रिय छन् । 



उनी डा. शेखर कोइरालाको प्यानलबाट केन्द्रीय सदस्य लडेका थिए । 



कांग्रेसको १४औँअ महाधिवेशनमा कोइरालाले १३९४ मत पाएका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २२:१०:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया