भक्तपुरमा एकजना झुन्डिएकाे अवस्थामा फेला परेका छन् ।
रामेछापकाे लिखु गाउँपालिका-४ घर भएका ४० वर्षीय बसन्त बस्नेत साेमबार राति झुन्डिएर मृत अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
बस्नेत चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित धाराकुलाेमा रहेकाे आफ्नै घरकाे दाेस्राे तलामा सलकाे पासाे लगाई झुन्डिएकाे अवस्थामा फेला परका थिए ।
घटनाबारेमा थप अनुसन्धान भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।