पूर्वमन्त्री थानीलाई केन्द्रीय सदस्यका लागि एक मत पुगेन

पूर्वमन्त्री हृदयराम थानीलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्न एक मत अपुग भएको छ । उनी कर्णाली प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्यका उम्मेदवार थिए । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पार्टी कार्यालय सानेपामा भएको मतगणनामा थानी कर्ण बुढासँग एक मतले पराजित भएका हुन्। 

बुढाले दुई हजार २०० मत पाएर विजयी हुँदा थानीले दुई हजार १९९ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २०:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया