कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित

नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

मंगलबार राति सकिएको मतगणनाअनुसार कर्णालीको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित भएकी छन् । 

एक पदका लागि भएको निर्वाचनमा सिंहले मैना कार्की रावललाई पराजित गरेकी हुन् । विजयी सिंहले २६२४ र पराजित रावलले १९५५ मत प्राप्त गरेका छन् ।

 





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २१:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया