अन्तरजातीय विवाह गरी बेपत्ता भएका चन्द्रे कामी भेटिए

हुम्लाका चन्द्रे कामी भेटिएका छन् ।

गैरदलित केटी भगाएपछि बेपत्ता भएका कामी खार्पुनाथ गाउँपालिकामा फेला परेका हुन्। 

सर्केगाड गाउँपालिका-१ जैर गाउँका कामीले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका-४ की रमिला मल्ललाई भगाएका थिए। 

मंसिर २९ गते रमिलालाई माइतीपक्षले लगेपछि चन्द्रे साेही दिनदेखि नै बेपत्ता भएका थिए ।

चन्द्रे बेपत्ता भएपछि उनकाे परिवारले रमिलाकाे परिवारले बेपत्ता पारेकाे भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

याे पनि पढ्नुहाेस् :



अन्तरजातीय विवाह गरेका चन्द्रे कामी एक सातादेखि बेपत्ता, युवती भने माइतीमै फेला

 



  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १०:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया