आजको विदेशी मुद्राको विनिमय दर यस्तो

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८ पैसा र बिक्री दर १२० रुपैयाँ ६८ पैसा कायम गरेको छ । 

युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ९४ पैसा र बिक्री दर १३६ रुपैयाँ ६२ पैसा रहेको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ९४ पैसा र बिक्री दर १६१ रुपैयाँ ७५ पैसा रहेको छ । 

यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३८ पैसा रहेको छ । आज क्यानडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १५ पैसा रहेको छ । 


 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ९:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया