चीनमा १.२ अर्बले लगाए कोरोनाको दुवै डोज खोप

चीनमा कोरोना खोपको दुवै डोज लगाउनेको संख्या १ अर्ब २० करोड पुगेको छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार चीनमा आज यो आँकडा पुरा भएको हो । 

विश्वका सबैभन्दा बढी जनसंख्या भएको चीनमा सबैभन्दा बढीले कोरोनाको दुवै डोज खोप लगाएका छन् । 

कोरोना भाइरस सबैभन्दा पहिला सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । 
 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १३:१७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया