वर्षाले जनजीवन कष्टकर(फाेटाे फिचर)

काठमाडाैं उपत्यकामा बुधबार बिहानैबाट वर्षा भइरहेकाे छ । वर्षा भएसँगै चिसाे बढ्दा माैसम विभागले सतर्कता अपनाउन आग्रह गरेकाे छ।

उपत्यकामा मात्र नभई विभिन्न जिल्लाका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । काठमाडौंको चन्द्रागिरि, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। 





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १३:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया