प्रिमियर लिग : म्यानचेस्टर सिटीकाे कठिन जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबारकाे खेलमा लिग लिडर म्यानचेस्टर सिटीले घरेलु टाेली ब्रेन्टफाेर्डमाथि १-० काे कठिन जित हात पारेकाे छ ।

ब्रेन्टफार्ड कम्युनिटी स्टेडियममा खेलकाे १६औं मिनेटमा फिल फाेडेनले गरेकाे एक मात्र गाेल सिटीलाई ३ अंक दिलाउन पर्याप्त बन्याे ।

लिगमा याे सिटीकाे लगातार दसाैं जित हाे ।  जितसँगै २० खेलमा ५० अंक जाेडेकाे सिटी शीर्ष स्थानमा कामयमै रहँदा ब्रेन्टफाेर्ड १८ खेलमा २० अंकका साथ १४औं स्थानमा छ ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ७:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया