कम्बोडियाका प्रधानमन्त्री नेपालमा

काठमाडौं–  एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार अाज काठमाडौं आइपुगेका छन् । 

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो । 

सम्मेलन बिहीबारदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौंमा हुँदै छ ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार १३:३२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया