भारतीय टोलीको कप्तानी राहुलले गर्ने
फरकधार / १७ पुस, २०७८

दक्षिण अफ्रिकाविरुद्ध ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा भारतीय टोलीको कप्तानी केएल राहुलले गर्ने भएका छन् ।



रोहित शर्मा चोटका कारण टोलीमा उपलब्ध नहुने भएपछि भारतीय क्रिकेटको सर्वोच्च निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ओपनर राहुललाई कप्तान तथा तीव्र गतिका बलर जसप्रित बुमराहलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो । 

दक्षिण अफ्रिकाविरुद्ध एकदिवसिय सिरिज खेल्ने भारतीय टोली:



केएल राहुल (कप्तान), जसप्रित बुमराह (उपकप्तान), विराट कोहली, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), युजभेन्द्र चहल, रविचन्द्र आस्विन, श्रेयस अय्यर, वासिन्टन सुन्दर, भुवनेश्वर कुमार, ऋतुराज गायकवाड, सुर्यकुमार यादव, इशान किशन (विकेटकिपर), वेन्कटेश अय्यर, दिपक चाहर, शार्दुल ठाकुर,प्रशिद्ध कष्णा र मोहम्मद सिराज 



एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका

पहिलो खेल : १९ जनवरी, बोल्यान्ड पार्क

दोस्रो खेल : २१ जनवरी, बोल्यान्ड पर्क 

तेस्रो खेल : २३ जनवरी, केप टाउन

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार ११:१५:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया