माओवादी महाधिवेशन : संशोधित निर्वाचन तालिका सार्वजनिक

नेकपा माओवादी केन्द्रको ८ महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि संशोधित निर्वाचन तालिका सार्वजनिक भएको छ । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले यसअघि तय गरेको तालिकालाई परिमार्जन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रले सहमतिका लागि भन्दै बन्दसत्र स्थगित गरेसँगै निर्वाचनका कार्यक्रम प्रभावित भएका थिए । अब नयाँ तालिकाअनुसार २ बजेदेखि ३:३० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुने छ ।

 यस्तो छ तालिका





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार २०:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया