वाट्फोर्डविरुद्ध टोटेनहमको कठिन जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत वाट्फोर्डविरुद्ध टोटेनहमले १–० को कठिन जित निकालेको छ । गएराति वाट्फोर्डको मैदानमा भएको खेलमा टोटेनहमको जितमा डेभिनसन सान्चेजको गोल नै निर्णायक सावित भयो ।  

उनले खेलको इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेका थिए । यो जितसँगै १८ खेलमा ३३ अंक जोडेको अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

वाट्फोर्ड १४ अंकका साथ १७ औं स्थानमा रहेको छ ।  





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार ७:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया