ट्याक्टरकाे ठक्करबाट कैलालीमा एककाे मृत्यु

ट्याक्टरकाे ठक्करबाट कैलालीमा एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका-६ माैरीफाटाका करिब ४० वर्षीय करन भट्टराई रहेका छन् ।

गाेदावरी नगरपालिका-९ धनचाैरस्थित भित्री सडकमा बिहीबार बेलुका रा १ त ४६५३ नम्बरको ट्याक्टरले सडकमा हिँडिरहेका भट्टराईलाई ठक्कर दिएकाे थियाे ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएकाे छ । 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ९:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया