ओली भेट्न देउवा बालकाेट जाने

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट जाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा संसद सुचारु गर्ने विषयमा छलफल गर्न बालकाेट जान लागेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आइरहेकाे छ ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १०:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया