पर्सामा एक बालिकाकाे शव फेला परेकाे छ ।
जिल्लाकाे वीरगञ्ज महानगरपालिका-१६ नगवामा अन्दाजी ९ वर्षीया रिजवाना खातुनकाे शव भेटिएकाे फेला परेकाे हाे । उनी बुवाआमासँग वीरगञ्ज-१५ भिश्वामा बस्दै आएकी थिइन् ।
निर्माणधीन घरमा खातुनकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।
पाेस्टमार्टमका लागि शव अस्पताल पठाएपछि मात्र मृत्युकाे कारण खुल्ने प्रहरीले जनाएकाे छ ।
प्रहरीले घटनाकाे बारेमा अनुसन्धान गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।