जर्मनीका लागि आवासीय राजदूत खड्कालाई थप तीन देशको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालको आवासीय राजदूत श्री रामकाजी खड्कालाई थप तीन देशको पनि जिम्मेवारी प्रदान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम थप तीन देशको पनि जिम्मेवारी प्रदान गरेकी हुन् ।

खड्कालाई गणतन्त्र पोल्याण्ड, हंगेरी र चेक गणतन्त्रका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी गराएका छन् । 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार २१:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया