मकवानपुरमा लागुऔषधसहित ६ जना पक्राउ

मकवानपुरमा अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौँडा महानगरपालिका-९ मास्टरचोक बस्ने २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय नीरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौँडा-१० बस्ने १८ वर्षीय  सुमितकुमार बानियाँ रहेका छन् । 

प्रहरीले उनीहरूलाई मास्टरचाेकमा बस्ने विशालकाे काेठाबाट लागुऔषधसहित पक्राउ गरेकाे हाे।

उनीहरूलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ९:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया