\
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे ३००औं जन्मजयन्तीकाे अवसरमा उनकाे सालिकमा माल्यार्पण गरिएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलढाेकास्थित शाहकाे सालिकमा माल्यार्पण गरेकी हुन् ।
विभिन्न जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका शाहको सम्झनामा हरेक वर्ष पृथ्वीजयन्ती मनाइने गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।