नेकपा एमाले दार्चुलाको अध्यक्षमा धामी निर्वाचित

नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित भएका छन् । 

सोमबार भएको  निर्वाचनमा  धामीले ५ सय ८८ मत प्राप्त गर्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । धामीका प्रतिद्वन्द्वी  ज्ञानेन्द्र  घर्तीले ९२ मत मात्रै प्राप्त गरे । 

उपाध्यक्षमा भने यसअघि नै चरनसिंह बुढाथोकी निर्विरोध भइसकेका छन् । जिल्लाको सचिवमा शेरसिंह धामी विजयी भएका छन् ।  

यस्तै, उपसचिवमा चन्द्रादेवी कुँवर र खडक बडाल निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १८:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया