एमाले सुर्खेत अध्यक्षमा अमृत विसी निर्वाचित

नेकपा (एमाले)काे अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । बिसीले प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिसीले ३६७ मत पाए । शर्माले २६७ मत प्राप्त गरे । 

उपाध्यक्षमा कुलमणि देवकाेटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ९:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया