बढ्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ ।

प्रति ताेलामा ६०० रुपैयाँले बढी ९२ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार सुन ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे।

तेजाबी सुनकाे मूल्य ९१ हजार ५०० रुपैयाँ ताेकिएकाे छ ।

चाँदीकाे मूल्य पनि प्रति ताेला ५ रुपैयाँले बढी एक हजार २३५ रुपैयाँमा काराेबार भइरहेकाे छ। 

चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ११:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया