टेलिभिजन सिरिज ‘किन मायामा’मा वर्षा राउत र असिफ साह

कलाकार वर्षा राउत र ‍असिफ साहकाे मुख्य अभिनय रहने टेलिभिजन सिरिज ‘किन मायामा’ आउने भएकाे छ ।

सिरिज कान्तिपुर टेलिभिजन र जि-२१ डिजिटलकाे सहकार्यमा आउन लागेकाे हाे ।

टेलिभिजनलाई साहले नै निर्देशन गर्नेछन् । सिरिजकाे निर्माण भने जि-२१ ले नै गर्नेछ ।

वर्षा राउत कलिउडमा स्थापित भइसकेकी कलाकार हुन् भने साह पनि फिल्मसँगै टेलिभिजनमा काम गरिसकेका छन् । 

‘किन मायामा’ सिरिज वैवाहिक सम्बन्धमा आउने उतारचढावलाई लिई बनाइने निर्माणपक्षले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १३:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया