शंकर पोखरेललाई कोरोना संक्रमण

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो,’ पोखरेललाई फेसबुकमा लेखेका छन् । 

उनले कोरोना पुष्टि भएपछि निर्धारित सबै कार्यक्रम स्थगित गरिएको पनि उल्लेख गरेका छन् ।  





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १२:३२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया