देशभर काेराेना संक्रमण बढेसँगै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन नपाइने आदेश दिएकाे छ । तर सार्वजनिक स्थानमा भीड मात्र हाेइन, बिनामास्क मानिस हिँडिरहेकाे देखिन्छ ।
कसैकसैले त मास्क चिउँडोमा झुन्डाई मास्क लगाएकाे नाटक गरिरहेका छन् । काेराेनाकाे जाेखिम बढ्दाे भएकाले स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरे पनि व्यवहारमा देखिँदैन । यस्ताे अवस्थाले झन् गम्भीर अवस्था निम्तिने जनस्वास्थ्यविद् बताउँछन् ।
हेर्नुहाेस् तस्वीरहरू :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।