तीव्र गतिमा बढ्दै कोरोना : २० हजारको परीक्षण गर्दा ५०८७ जना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ५६० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

सोही अवधिमा ३०६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना कारण ३ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १६:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया