कांग्रेस सहमहामन्त्री डिनालाई काेराेना संक्रमण

नेपाली कांग्रेसकी सहमहामन्त्री तथा पूर्वराज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई कोरोना संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार दिउँसाे काेराेना पुष्टि भएकाे जानकारी दिएकी हुन्।

यसअघि पनि उनी कोरोना संक्रमित भएकी थिइन् । पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै देशका धेरै शीर्ष नेताहरू पनि संक्रमणकाे चपेटामा परेका छन् ।  
  





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १४:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया