देशभर थपिए ४६३६ कोरोना संक्रमित, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दो सो संख्यामा संक्रमित थपिएका हुन् ।

सोही अवधिमा ३५० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।

त्यस्तो आज कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार ६१७ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १६:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया