मन्त्री उमा रेग्मीलाई कोरोना संक्रमण
फरकधार / १ माघ, २०७८
फाइल तस्वीर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 



शनिबार आएको पीसीआर परीक्षण रिपोर्टमा रेग्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनी आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। 



  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १७:२०:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया