नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ ।
प्रति ताेलामा ३०० रुपैयाँले घटी ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार ९२ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे।
तेजाबी सुनकाे मूल्य ९१ हजार ९०० रुपैयाँ ताेकिएकाे छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार २५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।