एनआरएनएले सुदूरपश्चिम प्रदेशमा मोबाइल बस हस्तान्तरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको एक टोली यतिबेला कैलालीको धनगढीमा छ ।

एनआरएनए टाेली सुदूरपश्चिम पश्चिम प्रदेशलाई लक्षित गरी धनगढीस्थित रेडक्रसलाई मोबाइल बस हस्तान्तरण गर्न गएकाे हाे ।

अध्यक्ष पन्तसहित पुर्व अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिबि क्षेत्री, सल्लाहकार कुल आचार्य, मानार्थ सदस्य धर्मराज अधिकारी, सनिकुमार ओलीलगायतको टोली बस हस्तान्तरणको लागि धनगढी आएको हो । टोलीमा अधिवक्ता  लीलामणि पौडेल समेत सहभागी छन् ।

सोही क्रममा टोलीले सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङसँग भेट गरेको थियाे ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १३:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया