मञ्जुकुमारी यादवकाे आक्राेश- सहिदको नाममा इमोस्नल ब्ल्याकमेल किन ?
फाइल फाेटाे

प्रदेश- २ की प्रदेश सभा सदस्य मञ्जुकुमारी यादवले २ नम्बर प्रदेश सरकारले सहिदको नाममा इमोस्नल ब्ल्याकमेल गरेको बताएकी छन् ।

प्रदेशको नामाकरणको विषयमा एउटै प्रस्ताव नल्याएर ब्ल्याकमेल गरेको भन्दै प्रदेश सभाको बैठकमा उनले आक्रोश व्यक्त गरेकी हुन् ।

गठबन्धनमा बसेर नाम र राजधानीको विषयमा साझा प्रस्ताव ल्याउन नसकेकोमा सरकारलाई लक्षित गरेर भनिन्, ‘गठबन्धनको सरकारमा बसेर संसदीय व्यवस्थाको धज्जी उडाउने ?’

अहिले प्रदेश सभाकाे बैठकमा प्रदेश २ काे नाम र राजधानीकाे लागि छलफल भइरहेकाे छ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १३:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया