प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीको विरोध

प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीहरू विरोधमा उत्रेका छन् । 

नाम र स्थायी राजधानीका लागि प्रदेश सभामा भइरहेको मतदानको समाचार संकलन गर्न सञ्चारकर्मीलाई रोक लगाइएको भन्दै विरोध गरिएको हो । 

नाम र राजधानी टुंगो लगाउन भइरहेको मतदानको समाचार संकलनमा गरेको अवरोधविरुद्ध प्रदेशसभा अगाडि सञ्चारकर्मीहरू आ-आफ्ना सञ्चार सामग्री राखेर विरोध जनाइरहेका छन् । 

सभामुख सरोजकुमार यादव र प्रदेशसभा सचिवालयका सचिव सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच अफ गरेका छन् ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १४:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया