काठमाडौं उपत्यकामा थप ३ हजार ९३९ जनामा संक्रमण पुष्टि भएकाे छ ।
उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ३ हजार ९३९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
संक्रमितमध्ये काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ रहेका छन् ।
काठमाडौं उपत्यकामा १९ हजार ३८७ सक्रिय संक्रमित छन् ।
पछिल्लाे २४ घन्टामा देशभर ६ हजार ७३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।