सहरी विकासमन्त्री झाँक्रीले १०० दिनमा के-के गरिन् ?

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन सरकारमा सामेल भएको १०० दिनमा सहरी विकास मन्त्रालयका विभिन्न ३७ उपलब्धि सार्वजनिक गरेकी छन्।

सहरी विकास विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले सयदिने प्रगतिविवरण सार्वजनिक गरेकी हुन् । 

मन्त्री झाँक्रीले आफ्नो सय दिने कार्यकालमा  तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण भएको र ९१ किलोमिटर सडकको पक्की नाला पनि निर्माण गरिएको दाबी गरेकी छिन् । 

यस्तो छ उनको ३७ बुँदे उपलब्धि 





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार २०:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया