सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ । 

गोडैता नगरपालिकामा उखु लोड गरिएको ना ७ त ५६८ नम्बरको ट्याक्टर दुर्घटना भएकाे थियाे। 

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक १८ वर्षीय आसिर मंसुरकाे उपचारका लागि मलंगवा अस्पतालतर्फ लैजाँदै गर्दा बाटाेमा मृत्यु भएकाे हाे ।

प्रहरीले मृतककाे शव पाेस्टमार्टम गरी परिवारलाई बुझाइसेकेकाे छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ११:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया