अभिनेत्री स्वेता खड्का काेराेना संक्रमित

अभिनेत्री स्वेता खड्का काेराेना संक्रमित भएकी छन् ।

अभिनेत्री खड्काले सामाजिक सञ्जालमार्फत् आफू काेराेना संक्रमित भएकाे जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भएँ, म निको भएर फेरि भेट्ने छु। सबै सुरक्षित रहनुहोला ।’
 





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १३:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया