एन्डी मुरे अस्ट्रेलियन ओपनकाे दोस्रो चरणमा

बेलायती टेनिस खेलाडी एन्डी मुरे वर्षकाे पहिलाे ग्राण्डस्लाम प्रतियाेगिता अस्ट्रेलियन ओपनकाे दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मुरेले मंगलबार मेलर्बनमा भएकाे निकै प्रतिस्पर्धात्मक पहिलाे चरणमा जर्जियाका निकाेलाेज बासिलासभिलीलाई ६-१, ३-६, ६-४, ६-७ (५-७) र ६-४ ले पराजित गरेका हुन् ।

याे जितसँगै चाेटका कारण लामाे समय काेर्ट बाहिर रहेका मुरेले आफ्नो पुनरागमनलाई सुखद बनाए। 

रसियन खेडाली डानिल मेदभेदेव पनि आफ्नाे खेलमा जित हात पार्दै दोस्रो चरण प्रवेश गरेका छन्। 

मेदभेदेवले स्विस खेलाडी हेनरी लाक्साेननलाई ६-१, ६-४ र ६-७ (७-३) ले पराजित गरेका हुन्। 
 





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १४:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया