गायक जीवन शर्मालाई कोरोना संक्रमण
फरकधार / ४ माघ, २०७८

जनवादी गायक जीवन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गायक शर्मा होम आइसोलेसनमा बसेका छन् ।



स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको उनको भनाइ छ । अहिले घरमै आराम गरिरहेको उनले बताए ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १९:४१:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया