नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।
प्रति ताेलामा सय रुपैयाँले बढी ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार ९२ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे।
तेजाबी सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ ताेकिएकाे छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा ३० रुपैयाँले बढी एक हजार २८५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।