बोनीले सेयर गरेको श्रीदेवीको यो तस्वीर

बलिउड निर्देशक तथा निर्माता बोनी कपुरले मंगलबार सामाजिक सन्जालमा एउटा तस्वीर सेयर गरेका छन् जसले अहिले बलिउडमा निकै ठूलो तहल्का मच्चाएको छ ।

बोनीले आफ्नै पत्नी श्रीदेवीको तस्वीर सेयर गरेका हुन् । श्रीदेवीको यो तस्वीर सन् २०१२ को भएको बताइएको छ । उनले यो तस्वीर सेयर गरेपछि निकै धेरैले यसबारे कमेन्ट लेखेका छन् ।

यो तस्वीरमा सिन्दूरले बोनीको नाम पनि लेखिएको छ । लखनउमा खिचिएको यो तस्वीरबारे धेरैले अहिले श्रीदेवी भएको भए भन्दै कमेन्ट पनि गरेका छन् ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया