२४ घन्टामा थपिए ११ हजार ३ सय ५२ संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३ सय ५२ संक्रमित थपिएका छन् । यसअघि मंगलबार नेपालमा १० हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका थिए ।

नेपालमा यही समयमा ४ जनाले ज्यान गुमाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यी ११ हजार ३ सय ५२ मध्ये ६ हजारभन्दा बढी काठमाडौं उपत्यकाका रहेका छन् । 

यो अहिलेसम्म नेपालमा एकै दिन भेटिएका सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित हुन् ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया