सुनकाे मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।

प्रति ताेलामा सय रुपैयाँले बढी ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९३ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनकाे मूल्य ९३ हजार ३०० ताेकिएकाे छ ।

सुनकाे मूल्य बढेसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा १० रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ११:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया