नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली काेराेना संक्रमित भएका छन् ।
शनिबार गरेकाे पिसिआर परीक्षणबाट उनमा काेराेना पुष्टि भएकाे हाे ।
सचिवालयका अनुसार केही दिनदेखि उनी अस्वस्थ महसुस गरिरहेका थिए । उनी आफ्नै निवासमा आइसाेलेसनमा बसिरहेका छन् ।
उनमा काेराेना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।